
आजको शुक्रबारको दिन अत्यन्तै आनन्ददायक र फलदायी रह्यो।
Maya Outreach (UK) र Kathmandu Cancer Center सँगको सहकार्यमा, हामीले चाँगुनारायण नगरपालिकाका FCHV र नगरपालिका अधिकारीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै निःशुल्क मेमोग्राफी परीक्षण कार्यक्रम सम्पन्न गर्यौं।
क्यान्सरको बढ्दो तथ्यांकले हामीलाई सन्देश दिन्छ कि सतर्कता आवश्यक छ। विशेषगरी स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर जस्ता रोगहरूको बारेमा जानकारी हुनु हरेक महिलाका लागि अत्यावश्यक छ।
यो केवल स्क्रिनिङ मात्र थिएन — यो हाम्रो लागि समुदायसँग जोडिने र आवाज सुन्ने अवसर पनि थियो।
चाँगुनारायण नगरपालिकाको जनचेतनामूलक प्रयास अत्यन्त प्रशंसनीय देखियो। त्यसपछि काठमाडौं क्यान्सर सेन्टर को प्राविधिक सहयोगले यो कार्यक्रम अझ प्रभावकारी बनायो।
माया आउटरीचले विगतमा पनि NEDOL सँग सहकार्य गर्दै विभिन्न सामाजिक स्वास्थ्य पहलहरू सञ्चालन गर्दै आएको छ। अहिले पनि काठमाडौं क्यान्सर सेन्टरसँग मिलेर हरेक वर्ष यस्ता क्यान्सर सचेतना कार्यक्रमहरू गर्दै आएको छ।
यस अभियानमा माला गुरुङ जीको उपस्थितिले यो प्रयासलाई अझ सशक्त र प्रेरणादायी बनायो।
यसरी नै सहकार्य, सहभागिता र चेतनामार्फत हामीले स्वस्थ समाज निर्माण गर्न सक्छौं।
Today, this Friday turned out to be incredibly fulfilling and joyful.
In collaboration with Maya Outreach (UK) and Kathmandu Cancer Center, we successfully conducted a free mammography screening program, interacting directly with the FCHVs and officials of Changunarayan Municipality.
The rising statistics of cancer remind us of the urgent need for awareness. In particular, knowledge about breast cancer and cervical cancer is essential for every woman.
This wasn’t just about screenings — it was also a powerful opportunity for community connection and listening to real voices.
The awareness efforts by Changunarayan Municipality were truly commendable. And the technical support from Kathmandu Cancer Center made the program even more effective.
Maya Outreach has previously collaborated with NEDOL in various social health initiatives and continues to work with Kathmandu Cancer Center to organize such annual awareness and screening campaigns.
The presence of Mala Gurung further strengthened and inspired this initiative.
Through such collaboration, participation, and awareness, we can move closer to building a healthier society.